Ohio Home Care Waiver Program
ओहियो िोम केयर वेभर प्रोग्राम

Personal Care Services
डाइरेक्शन होम एक्रोन क्यान्टन

PASSPORT Medicaid वेभर प्रोग्राम


आजका विकल्पहरू एिम् संसाधनहरू उपलब्ध गराउने भनाा-पूिाको जााँच प्रणाली
(Pre-Admission Screening System Providing Options & Resources Today)

PASSPORT ले घरभभत्र िा समुदाय-आधाररत सेिाहरू उपलब्ध गराउाँछ। यी सेिाहरूको सहायताले माननसहरूले घरमै बसेर चचककत्सा-उपचार , भोजन ,अनन सङ्कटकालीन प्रनतकिया प्रणाली जस्ता सेिाहरू प्राप्त गना सक्छन्।


PASSPORT निम्ति को योग्य छ ?

योग्यता ननम्तत ननतन कुरोहरू अननिाया छन् :

  •  उमेर 60 िर्ा िा अचधक
  • लुगाफाटा लगाउन , नुहाउन , शौचालय जान , भसाँगार-पटार , खानवपन िा हहाँडडुल गनाको लाचग सकिय सहायताको खााँचो
  • ती सेिाहरू प्राप्त गनुा जसको खचा नभसाङ्ग होमको चचककत्सा सेिामा लाग्ने खचाको 60 प्रनतशतभन्दा अचधक हुाँदैन
  • मेडडकेडको लाचग योग्य ठहर भएको; अनन
  • उनीहरूका चचककत्सकहरू सेिा योजनाको लाचग सहमत हुनु


PASSPORT निम्ति आर्थिक योग्यिासतबन्धी मािदण्डहरू के छि् ?

  • काउन्टीको रोजगार एिम् पाररिाररक सेिा विभागले (The County Department of Job and Family Services) आचथाक योग्यताको ननधाारण गछा
  • व्यम्क्तहरूको गन्ती गना योग्य सतपम्त्तहरूको मूल्य $2,000 भन्दा अचधक हुनु हुाँदैन। माभसक आतदानी सामाम्जक सुरक्षा बीमाको रकमको 300
    प्रनतशतभन्दा अचधक हुनु हुाँदैन
  • सदस्यहरूको लाचग हरेक महहना सेिाहरूमा हुने खचाको केही हहस्सा ,रोगीको म्जतमेिारीको रूपमा अथिा खचा साझा (share of cost, SOC) गनाको लाचग भुक्तान गनुा आिश्यक ठहररन सक्छ ,जो आतदानीमाचथ ननभार गछा

PASSPORT मार्िि उपलब्ध गराइिे सेवाहरू के-के हुि् ?

  •  उपलब्ध सेिाहरूमा ननतन सामेल छन् :
  • व्यम्क्तगत सेिा ,
  • होम केयर एटेन्डेन्ट ,
  • उपभोक्ता ननदेभशत व्यम्क्तगत सेिा ,
  • िेभर नभसाङ्ग
  • भोजन घरमा पुऱ्याउने सेिा ,
  • ियस्क ननम्तत हदनका सेिाहरू ,
  • होममेकर ,
  • सङ्कटकालीन प्रनतकिया प्रणाली ,
  • चचककत्सकीय उपकरण एिम् आपूनताहरू ,
  •  रोजरोजको काम ,
  • सामाम्जक कायासतबन्धी परामशा ,
  • पोर्णसतबन्धी परामशा ,
  • स्ितन्त्र रूपमा जीिन ननिााह गनाको लाचग सहायता ,
  • चचककत्सकीय एिम् गैर-चचककत्सकीय यातायात तथा
  • सामुदानयक सङ्िमण सेिाहरू।


PASSPORT सदस्यहरूले एक मेडडकेड काडा प्राप्त गनेछन् जसले उनीहरूलाई मेडडकेड लाभहरूको हकदार बनाउाँछ ,जुन लाभहरूमा ननतन पनन सामेल छन् :

  • चचककत्सकको सेिा ,
  • अस्पतालमा भनाा ,
  • प्रेम्स्िपशन अथाात् पचाामा लेखखएका और्धीहरू अनन
  • अन्य कैयौं सेिाहरू।


हरेक PASSPORT सदस्यको आफ्नै केयर तयानेजर अथाात् उपचार-सेिासतबन्धी प्रबन्धक हुन्छन्।

केयर तयािेजर अथािि् उपचार-सेवासतबन्धी प्रबन्धकको भूममका के हो?

केयर तयानेजरले दताा भएका व्यम्क्त तथा उसका प्राचधकृत प्रनतननचधहरूभसत भमलेर काम गछा अनन यस िममा उसले उनीहरूका चचककत्सकीय दृम्टटले आिश्यक लामो अिचधको सेिाका खााँचोहरूको पहहचान गछा ,ती खााँचोहरूलाई पूरा गनाको लाचग

व्यम्क्त-केम्न्ित चचककत्सा सेिाका योजनाहरू विकभसत गरेर त्यसलाई कायााम्न्ित गछा ,अनन कायााम्न्ित गररएका हस्तक्षेपहरू ,िा भनौं उपयाहरूको प्रभािकाररतालाई सुननम्श्चत गनाको लाचग त्यसको ननगरानी गछा। केयर तयानेजर सेिा प्राप्त गने सबै व्यम्क्तहरूको जीिन-स्तरमा सुधार ल्याउनको लाचग मररमेट्छ अनन उसले सबै व्यम्क्तहरूलाई त्यही स्थानमा िृद्धािस्था बबताउने सुविधा प्रदान गनाको लाचग ननरन्तर काम गछा जसलाई उनीहरू घर भन्छन्।

PASSPORT-को लार्ग मैले कसरी आवेदि गिुिपछि ?

  1.  िृद्धािस्था एिम् अक्षमतासतबन्धी डाइरेक्शन होम एिोन क्यान्टन क्षेत्र एजेन्सीलाई ननिःशुल्क नतबर 1-877-770-5558-मा फोन गनुाहोस्। इच्छुक व्यम्क्तहरूले टेभलफोन माफात जााँच साथै व्यम्क्तगत मूल्याङ्कनलाई अननिाया रूपमा पूरा गनुापछा।
  2. त्यसपनछ , तपाईंको काउन्टीको रोजगार एिम् पाररिाररक सेिा विभागले आचथाक योग्यताको ननधाारण गनेछ।
  3. योग्यताका सबै मानदण्डहरू पूरा गररसकेपनछ तपाईंलाई कायािम ननम्तत दताा गररनेछ (स्थानको उपलब्धतामाचथ ननभार)।

कायिक्रम निम्ति एकपल्ट दिाि भएपनछ सेवाहरू प्राप्ि गििको लार्ग म कसरी योग्य ठहर हुिेछु?

सेिाहरू त्यो स्तरको हुनुपछा जसमा ती सेिाहरू उपभोक्ता ननम्तत सुरक्षक्षत एिम् प्रभािकारी होस् अनन डाइरेक्शन होमले त्यसलाई सुननम्श्चत गनेछ। सेिाहरूको आिश्यकता एिम् अनुमनत प्राप्त सेिाको पररमाणको ननधाारण ,मूल्याङ्कन ,
चचककत्सा सेिा योजना तथा माभमलासतबन्धी हटप्पणीहरूको आधारमा गररन्छ। अनुरोध गररएका सेिाहरूले उपभोक्ताका स्िास््य एिम् कल्याणलाई समथान गनेछन्। माभमलामा अन्य भुक्तानीकत्तााको सतबद्धता साथै नतनीहरूको ननरन्तरता र अिचधभसत सेिा योजनाको तालमेल भमलाइनु पछा। सेिाको कायािममा हुने कुनै पनन पररितानबारे केयर तयानेजरलाई अिगत गराउनको लाचग मूल्याङ्कन ननम्तत भएको बैठकमा अनन आिश्यकताअनुसार सेिाको उपयोगको सीमासतबन्धी मापनलाई पूरा गररन्छ।

यहद तपाईं आफ्नो माभमलामा कुनै त्रुहट अथिा विलतब भएको छ भनी ठान्नुहुन्छ भने ,तपाईंले राज्यसमक्ष सुनुिाइको लाचग अनुरोध गना सक्नुहुन्छ। राज्य सुनुिाइ भनेको तपाईं ,त्यो एजेन्सीको कुनै व्यम्क्त जसले भलएको ननणाय विरुद्ध तपाईंले अपील गरररहनु भएको छ, अनन ओहहयोको रोजगार एिम् पररिाररक सेिासतबन्धी विभागका (ODJFS) सुनुिाइ अचधकारी बीच हुने एक बैठक हो। सुनुिाइको लाचग अनुरोध गने तररकाहरू : आफ्नो अनुरोधलाई यस ठेगानामा पठाउनुहोस् ,ODJFS Bureau of State Hearings, PO Box 182825, Columbus, Ohio 43272-5376 आफ्नो अनुरोधलाई 614-728-9574 मा फ्याक्स गनुाहोस् अथिा 1-866-635-3748
(भोयस) 614-728-2985 (TTY)-मा स्टेट हहयररङ्स अथाात् राज्य सुनुिाइलाई फोन गनुाहोस्


यदद मलाई व्यम्तिगि सेवा निम्ति सहायकको खााँचो छ भिे त्यो सहायकले कुि कायिहरूमा मेरो सहायिा गिि सतछ?

तपाईंलाई सहायकहरूले सहायता पुऱ्याउनसक्ने कनतपय कायाहरूमा व्यम्क्तगत सेिा ,
हहाँडडुल ,शौचालय जानु ,घरको साफ-सफाइ ,भोजनको तयारी ,लुगाफाटा धुनु ,और्धी खानको लाचग याद हदलाउनु तथा केही कुरो ककन्नु जस्तो बाहहरको काम गनुा सामेल छन्। व्यम्क्तगत सेिा सहायकले गनुापने कामहरूको बारेमा अचधक जानकारीको लाचग यहााँ म्तलक गिुिहोस्।

 

PASSPORT-को बारेमा मैले अझ अर्धक कहााँ जान्ि सतछु ?

PASSPORT मेडडकेड िेभर कायािम ननम्तत आिेदन अथिा अचधक जानकारी हाभसल गनाको लाचग , 330-899-5399 ,एक्सटेन्शन 8440 िा ननिःशुल्क नतबर 1-877-770-5558-मा फोन गनुाहोस् अथिा screening@dhad.org-मा ईमेल गनुाहोस्।